TU Service Commission

Kirtipur Nepal

Please click the "Login" button located above to access the application form.

Applicants are requested to carefully read the information below before applying. Eligible applicants who wish to apply for the TU Service Commission Examination can submit their applications online through this portal. Only those who meet the eligibility criteria outlined in the "Regulations regarding recommendation of teacher 2075 (Amended up to 2081 Magh 14)" & "Regulations regarding recommendation for appointment of teachers through open competition on the basis of research excellence, 2082" published on the TU Service Commission's website may apply under their respective categories.




For payment-related issues, please contact: 1660-01-58888 or 01-5970017 (Khalti). || 1660-01-02121 for NTC and 1810-21-02121 for Ncell (eSewa) ||
16600155306 for NTC and +977- 9801528400 for Ncell (Connect IPS)

If you face any technical problem while filling or submitting the application, Please email your issue to support@tusc.tu.edu.np | Contact No.: 976-3372974



Important Notes:

  • Responsibility for Information and Documents: It is the applicant’s responsibility to provide accurate information and all required documents.
  • Accountability for Online Application: Applicants must take full responsibility for the online application they submit.
  • TU Service Commission’s Disclaimer: The TU Service Commission will not be held responsible for any insufficiency or inaccuracy in the provided information and documents.
  • Document Verification: Applicants should ensure that they have all required documents ready before applying for the TU Service Commission examination.
  • Non-refundable Payments: Please note that payments will not be refunded if the applicant fails to provide the required documents or meet other conditions.

Instruction:

आवेदन फाराम भर्नको लागि निम्नानुसारका प्रक्रियाहरु अपनाउनुहोस् ।

  1. कृपया सर्वप्रथम Make Payment मा Click गरी आफुले आवेदन गर्न चाहेको प्रतियोगिताको प्रकार/पद/विषय तथा समावेशी समूह भएमा सो समेत छनौट गरी शुल्क भुक्तानी गर्नुहोस् ।
  2. शुल्क भुक्तानी गरिसकेपछि Start Registration मा Click गर्नुहोस् र आवश्यक विवरणहरु भर्दै प्रत्यक पेजको अन्तिम (Bottom) मा रहेको Save and Continue Button मा Click गर्दै जानुहोस् ।
  3. आवेदन फारमको अन्तिम पेजमा Apply and Submit information button रहेको हुन्छ । Submit गरिसकेपछि पुनः तपाईंले भरेका विवरणहरु परिमार्जन गर्न नमिल्ने हुनाले Apply and Submit information button मा Click गर्नु अघि आफुले भरेका विवरणहरु राम्रोसँग रुजु गर्नुहोस् ।

अनलाइन फारममा संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू

  • नागरिकताको प्रमाणपत्र (अगाडि पछाडि दुवै)
  • पासपोर्ट साइजको फोटो
  • उम्मेदवारको हस्ताक्षर
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु (स्नातकोत्तर र सो भन्दा माथिका)
  • समकक्षताको प्रमाणपत्र (त्रि.वि. बाहेक निकायहरूबाट हासिल गरेको उपाधिको हकमा)

थप संलग्न गर्नुपर्ने कागजातहरू

  • विज्ञापन गरिएको विषय र आवेदकले हासिल गरेको उपाधि एउटै नभएमा उक्त विषयमा आवेदन दिनको लागि सम्बन्धित डीन कार्यालयबाट आवेदकले हासिल गरेको उपाधि विज्ञापन गरिएको विषयसँग सम्बन्धित भएको व्यहोराको सिफारिस पत्र शैक्षिक योग्यताको प्रमाणपत्रको साथमा पेश गर्नुपर्नेछ । अन्यथा आवेदन स्वीकार गरिने छैन ।
  • आफ्नो शैक्षिक योग्यता अनुसारको पेशामा संलग्न हुन अनुमति (License) आवश्यक पर्ने भएमा वा आफ्नो पेशा व्यवसायसँग सम्बन्धित काउन्सिलमा दर्ता गर्नु पर्ने भएमा सो को अनुमति पत्र र दर्ता प्रमाणपत्र संलग्न गर्नु पर्ने छ।
  • अनसुन्धानात्मक कृतिहरू अपलोड गर्दा जर्नलमा प्रकाशित लेख भए पूरा लेख सहितको PDF file र पुस्तक, भए अगाडिको कभर पेजदेखि विषय सूचीसम्म र पछाडिको कभर पेज मात्र स्क्यान गरी PDF file अपलोड गर्न सकिने छ। अनुसन्धान प्रतिवेदन भएमा सबै पेजको PDF file अपलोड गर्नुपर्ने छ र अनुसन्धान प्रतिवेदनका साथमा प्रतिवेदन स्वीकृत भएको सक्कल पत्र समेत अपलोड गर्नुपर्ने छ।
  • अनलाईनमा उपलब्ध हुने जर्नलको hard copy उपलब्ध नभएमा जर्नलको कभर पेज साथै सम्पादक मण्डल, ISSN, Publishing policy, विषय सूची आदि भएको पेज प्रिन्ट गरी लेखसँगै पेश गर्नुपर्ने छ।
  • आन्तरिक प्रतियोगितामा आवेदन दिने आवेदकहरूको हकमा बेतलवी विदा, त्रि.वि. बाहिरको काज, अध्ययन विदा लिए/नलिएको र अध्ययन पूरा गरे/नगरेको समेत खुलेको सेवा अनुभवको पत्र ।
  • आन्तरिक प्रतियोगितामा आवेदन दिने आवेदकहरूले सुरु देखि हालसम्मका सम्पूर्ण नियुक्ति पत्रहरू ।

Documentहरु 2 MB भन्दा कम हुन पर्ने छ: Documents compress गर्नको लागि iLovePDF प्रयोग गर्न सकिन्छ।


Additional Documents मा Add New Document गरी निम्न कागजातहरू अपलोड गर्न सकिनेछ:

  • विदाहरू उपभोग गरेको वा नगरेको विवरणसमेत उल्लेख गरिएको अनुभवपत्र
  • नियुक्ति पत्र
  • अन्य आवश्यक कागजातहरू

Applicants ले Document Name प्रविष्ट गरी Document Upload गर्न सक्नेछन्।


आवश्यक न्यूनतम शैक्षिक योग्यता

  • आन्तरिक प्रतियोगिताः आन्तरिक प्रतियोगिताद्वारा नियुक्त हुने पदमा उम्मेदवार हुनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको ।
  • अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताः सम्बन्धित विषयमा विद्यावारिधि
  • प्राध्यापक/सहप्राध्यापक खुला प्रतियोगिताः सम्बन्धित विषयमा विद्यावारिधि
  • खुला प्रतियोगिताः त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरी आवेदित पदसँग सम्बन्धित विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेको वा त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको ।

उमेरको हद

खुला र अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताका लागि उमेर हद

  • उपप्राध्यापकः ४५ वर्ष ननाघेको
  • प्राध्यापक/सहप्राध्यापकः ५० वर्ष ननाघेको
  • विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पस/निकायमा ४५ वर्ष उमेरको हद पार गर्नुपूर्वदेखि नै अध्यापन कार्यमा संलग्न भई लगातार पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका कार्यरत आंशिक शिक्षकहरूलाई विश्वविद्यालय सेवा आयोगको सेवा प्रवेशको खुला विज्ञापनमा आवेदन दिने प्रयोजनार्थ उमेरको हद लागू हुने छैन ।

अन्य योग्यता

त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०८०-०३-१२ सम्मको संशोधन सहित), त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (२०८१ माघ १४ गतेसम्मको संशोधनसहित) तथा त्रिभुवन विश्वविद्यालय अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकहरूको नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०८२ मा व्यवस्था भए बमोजिम हुनेछ ।

...